सिंहदरबार पुनर्निर्माण, ८ दशमलव ८ रेक्टरको भूकम्पबाट नभत्किने बनाइँदै

काठमाडौं । सरकारले गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर २०७२ को भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनलाई ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्नेगरी पुनर्निर्माण थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई सबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको हो । प्राधिकरणले यसअघि सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी … Continue reading सिंहदरबार पुनर्निर्माण, ८ दशमलव ८ रेक्टरको भूकम्पबाट नभत्किने बनाइँदै